ne_tn/gal/02/11.md

4 lines
754 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# मैले उनलाई आमने-सामने विरोध गरेँ
“उनलाई आमने-सामने” भन्‍नाले “जहाँ तिनले मलाई हेर्न र सुन्‍न सक्थे” भन्‍ने अर्थ दिने लक्षणा शब्द हो । वैकल्‍पिक अनुवादः “मैले व्यक्तिगत रूपमा उनको सामना गरेँ” वा “मैले व्यक्तिगत रूपमा उनका क्रियाकलापहरूलाई चुनौती दिएँ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])