ne_tn/gal/02/06.md

4 lines
591 B
Markdown

# ममा केही थपेनन्
यहाँ “म” शब्दले पावलले सिकाइरहेका कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “जे मैले सिकाउँछु, त्‍यसमा केही थप भएन” वा “जे मैले सिकाउँछु, त्‍यसमा केही थप गर्न मलाई भनेनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])