ne_tn/gal/02/06.md

591 B

ममा केही थपेनन्

यहाँ “म” शब्दले पावलले सिकाइरहेका कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “जे मैले सिकाउँछु, त्‍यसमा केही थप भएन” वा “जे मैले सिकाउँछु, त्‍यसमा केही थप गर्न मलाई भनेनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)