ne_tn/ezk/43/12.md

656 B

नियम

"निर्देशन"

त्यसको वरिपरिको क्षेत्र

यहाँ "क्षेत्र" शब्दले मन्दिरको वरिपरि भएको पर्खाललाई जनाउँछ ।

पवित्र

"अति पवित्र "

हेर

यहाँ "हेर" शब्दले आउन लागेको कुरालाई जोड दिन्‍छ । यसलाई "साँच्‍चै" भनी अनुवाद गर्न सकिन्‍छ ।

शब्द अनुवाद