656 B
656 B
नियम
"निर्देशन"
त्यसको वरिपरिको क्षेत्र
यहाँ "क्षेत्र" शब्दले मन्दिरको वरिपरि भएको पर्खाललाई जनाउँछ ।
पवित्र
"अति पवित्र "
हेर
यहाँ "हेर" शब्दले आउन लागेको कुरालाई जोड दिन्छ । यसलाई "साँच्चै" भनी अनुवाद गर्न सकिन्छ ।