ne_tn/ezk/43/03.md

916 B

त्योचाहिं

"त्‍यो" शब्दले पूर्वबाट आएको परमेश्‍वरको महिमाको दर्शनलाई जनाउँछ ।

उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा

सम्‍भावित अर्थहरू यी हुन्: १) "इस्राएलको परमेश्‍वरले सहरलाई नाश गर्न आउनुभएको बेलामा" वा २) इस्राएलको परमेश्‍वरले सहरलाई नाश गर्नुभएको हेर्न म आएको बेलामा"

शब्द अनुवाद