# त्योचाहिं "त्‍यो" शब्दले पूर्वबाट आएको परमेश्‍वरको महिमाको दर्शनलाई जनाउँछ । # उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा सम्‍भावित अर्थहरू यी हुन्: १) "इस्राएलको परमेश्‍वरले सहरलाई नाश गर्न आउनुभएको बेलामा" वा २) इस्राएलको परमेश्‍वरले सहरलाई नाश गर्नुभएको हेर्न म आएको बेलामा" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/vision]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/kt/holyspirit]]