ne_tn/ezk/40/48.md

41 lines
1.1 KiB
Markdown

# दलान
तपाईंले ८:१६ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।
# थामहरू
"घरको थामहरू"
# हात
तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।
# पाँच हात
लगभग २.७ मिटर (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-bdistance]])
# चौध हात
लगभग ७.५ मिटर
# तिन हात
लगभग १.६ मिटर
# बिस हात
लगभग एघार मिटर
# एघार हात
लगभग ६ मिटर
# खम्बाहरू
अग्‍ला र साँघुरा ढुङ्गाहरूको टुक्रा जसके भवनहरूलाई आड दिन्‍छ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/doorpost]]
* [[rc://*/tw/dict/bible/kt/sanctuary]]