# दलान तपाईंले ८:१६ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । # थामहरू "घरको थामहरू" # हात तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । # पाँच हात लगभग २.७ मिटर (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-bdistance]]) # चौध हात लगभग ७.५ मिटर # तिन हात लगभग १.६ मिटर # बिस हात लगभग एघार मिटर # एघार हात लगभग ६ मिटर # खम्बाहरू अग्‍ला र साँघुरा ढुङ्गाहरूको टुक्रा जसके भवनहरूलाई आड दिन्‍छ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/doorpost]] * [[rc://*/tw/dict/bible/kt/sanctuary]]