ne_tn/ezk/40/38.md

1008 B

सबै भित्री ढोकाको छेउमा

"सबै भित्री ढोकामा"

तिनीहरूले होमबलि धुन्थे

"तिनीहरू" शब्दले बलिदानको ल्‍याउने मानिसहरू वा पुजारीहरूलाई जनाउँछ ।

होमबलि ... मारिन्थ्यो

अर्को अनुवाद: "तिनीहरूले होमबलि ... मारे" वा "बलिदानको रूपमा तिनीहरूले जलाउनु पर्ने पशुहरू तिनीहरूले मारे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद