ne_tn/ezk/40/38.md

19 lines
1008 B
Markdown
Raw Permalink Normal View History

2020-12-16 01:44:28 +00:00
# सबै भित्री ढोकाको छेउमा
"सबै भित्री ढोकामा"
# तिनीहरूले होमबलि धुन्थे
"तिनीहरू" शब्दले बलिदानको ल्‍याउने मानिसहरू वा पुजारीहरूलाई जनाउँछ ।
# होमबलि ... मारिन्थ्यो
अर्को अनुवाद: "तिनीहरूले होमबलि ... मारे" वा "बलिदानको रूपमा तिनीहरूले जलाउनु पर्ने पशुहरू तिनीहरूले मारे ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/burntoffering]]
* [[rc://*/tw/dict/bible/other/slaughter]]
* [[rc://*/tw/dict/bible/other/sinoffering]]
* [[rc://*/tw/dict/bible/other/guiltoffering]]