ne_tn/ezk/40/22.md

2.2 KiB

सामान्य जानकारीः

इजकिएलले मन्दिरको दर्शन र काँसाझैँ देखिने मानिसको बारे वर्णन गर्न निरन्तरता दिन्‍छन् ।

त्यसका झ्यालहरू

"त्‍यसका" शब्दले बाहिरी चोकको उत्तरतिर भएको ढोकालाई जनाउँछ ।

कोठा

तपाईंले ४०:७ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

पूर्वपट्टि फर्किएको ढोकासँग मिल्‍दो थियो

"पूर्वपट्टि फर्किएको ढोकामा भए जस्‍तै थियो"

भित्री चोक

तपाईंले ८:१६ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

उत्तरपट्टि फर्किएको ढोकाको सामु

उत्तरपट्टि फर्किएको ढोकाको पारिपट्टि" वा उत्तरी ढोकाबाट बाहिरी चोकको पारिपट्टि" (EN-UDB)

जस्‍तो पूर्वमा पनि ढोका थियो

"जस्‍तो पूर्वतिर फर्किएको ढोकाको अगिको भित्री चोकमा ढोका थियो"

एउटा ढोकादेखि अर्को ढोकासम्म

"उत्तरमा बाहिरी ढोकादेखि उत्तरमा भित्री ढोकासम्म"

हात

तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

एकसय हात

लगभग चौवन्‍न मिटर

शब्द अनुवाद