# सामान्य जानकारीः इजकिएलले मन्दिरको दर्शन र काँसाझैँ देखिने मानिसको बारे वर्णन गर्न निरन्तरता दिन्‍छन् । # त्यसका झ्यालहरू "त्‍यसका" शब्दले बाहिरी चोकको उत्तरतिर भएको ढोकालाई जनाउँछ । # कोठा तपाईंले ४०:७ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । # पूर्वपट्टि फर्किएको ढोकासँग मिल्‍दो थियो "पूर्वपट्टि फर्किएको ढोकामा भए जस्‍तै थियो" # भित्री चोक तपाईंले ८:१६ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । # उत्तरपट्टि फर्किएको ढोकाको सामु उत्तरपट्टि फर्किएको ढोकाको पारिपट्टि" वा उत्तरी ढोकाबाट बाहिरी चोकको पारिपट्टि" (EN-UDB) # जस्‍तो पूर्वमा पनि ढोका थियो "जस्‍तो पूर्वतिर फर्किएको ढोकाको अगिको भित्री चोकमा ढोका थियो" # एउटा ढोकादेखि अर्को ढोकासम्म "उत्तरमा बाहिरी ढोकादेखि उत्तरमा भित्री ढोकासम्म" # हात तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । # एकसय हात लगभग चौवन्‍न मिटर # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/palm]] * [[rc://*/tw/dict/bible/other/gate]] * [[rc://*/tw/dict/bible/other/courtyard]]