ne_tn/ezk/40/14.md

1.2 KiB

रक्षक कोठाहरू

तपाईंले ४०:७ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

साठी हात

लगभग बत्तीस मिटर (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

हात

तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

दलान

तपाईंले ८:१६ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । तैपनि, नयाँ संस्करणले यस शब्दलाई फरक तरिकाले अनुवाद गर्छन्; यसको अर्थ स्‍पष्‍ट छैन ।

पचास हात

लगभग सत्ताईस मिटर

त्‍यहाँ भित्र सबैतिर झ्यालहरू थिए

"त्‍यहाँ भित्र झ्यालहरू सबैतिर थिए"

शब्द अनुवाद