1.2 KiB
1.2 KiB
रक्षक कोठाहरू
तपाईंले ४०:७ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।
साठी हात
लगभग बत्तीस मिटर (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)
हात
तपाईंले ४०:५ मा "लामो" हात कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।
दलान
तपाईंले ८:१६ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । तैपनि, नयाँ संस्करणले यस शब्दलाई फरक तरिकाले अनुवाद गर्छन्; यसको अर्थ स्पष्ट छैन ।
पचास हात
लगभग सत्ताईस मिटर
त्यहाँ भित्र सबैतिर झ्यालहरू थिए
"त्यहाँ भित्र झ्यालहरू सबैतिर थिए"