ne_tn/ezk/39/19.md

17 lines
822 B
Markdown

# सामान्य जानकारीः
परमप्रभु चराहरू र जङ्‍गली पशुहरूको निम्ति इजकिएललाई उहाँको वचन निरन्तर दिनुहुन्छ ।
# रथ
अर्को अनुवाद: "रथमा सवार हुने मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# यो परमप्रभु परमेश्‍वरको घोषणा हो
तपाईंले ५:११ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/horse]]
* [[rc://*/tw/dict/bible/other/chariot]]