ne_tn/ezk/39/19.md

822 B

सामान्य जानकारीः

परमप्रभु चराहरू र जङ्‍गली पशुहरूको निम्ति इजकिएललाई उहाँको वचन निरन्तर दिनुहुन्छ ।

रथ

अर्को अनुवाद: "रथमा सवार हुने मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यो परमप्रभु परमेश्‍वरको घोषणा हो

तपाईंले ५:११ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद