ne_tn/ezk/37/09.md

942 B

सास

सम्भावित अर्थहरू: १) "आत्मा" वा २) "बतास"

चारैतिरबाट बतास

अर्को अनुवादः "बतास चल्ने चारै दिशाबाट" वा "सबै दिशाबाट"

यी मारिएकाहरू

अर्को अनुवादः "शत्रुहरू र विपत्तिले मरेका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मलाई आज्ञा भएझैं

अर्को अनुवादः "परमप्रभुले मलाई आज्ञा गर्नुभएझैं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद