ne_tn/ezk/37/09.md

21 lines
942 B
Markdown
Raw Permalink Normal View History

2020-12-16 01:44:28 +00:00
# सास
सम्भावित अर्थहरू: १) "आत्मा" वा २) "बतास"
# चारैतिरबाट बतास
अर्को अनुवादः "बतास चल्ने चारै दिशाबाट" वा "सबै दिशाबाट"
# यी मारिएकाहरू
अर्को अनुवादः "शत्रुहरू र विपत्तिले मरेका मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# मलाई आज्ञा भएझैं
अर्को अनुवादः "परमप्रभुले मलाई आज्ञा गर्नुभएझैं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/sonofman]]
* [[rc://*/tw/dict/bible/kt/lordyahweh]]