ne_tn/ezk/32/26.md

23 lines
1.4 KiB
Markdown

# जोड्ने वाक्य
परमप्रभु चिहानमा भएका जातिहरूको बारे इजकिएलसँग निरन्तर बोल्नुहुन्छ ।
# तिनीहरूका चिहानले तिनीहरूलाई घेर्छ
तपाईंले "त्यसको चिहानले घेर्दछ"लाई ३२:२३मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
# तिनीहरू सबै ... जीवितहरूको देशमा आतंक ल्याएका थिए
तपाईंले यस्तै वाक्यांशलाई ३२:२५मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
# किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए
"किनभने तिनीहरू जीवित छदा तिनीहरूले योद्धाहरूलाई अत्यन्तै त्रसित तुल्याए"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/meshech]]
* [[rc://*/tw/dict/bible/names/tubal]]
* [[rc://*/tw/dict/bible/kt/hades]]
* [[rc://*/tw/dict/bible/kt/iniquity]]