ne_tn/ezk/32/26.md

1.4 KiB

जोड्ने वाक्य

परमप्रभु चिहानमा भएका जातिहरूको बारे इजकिएलसँग निरन्तर बोल्नुहुन्छ ।

तिनीहरूका चिहानले तिनीहरूलाई घेर्छ

तपाईंले "त्यसको चिहानले घेर्दछ"लाई ३२:२३मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।

तिनीहरू सबै ... जीवितहरूको देशमा आतंक ल्याएका थिए

तपाईंले यस्तै वाक्यांशलाई ३२:२५मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।

किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए

"किनभने तिनीहरू जीवित छदा तिनीहरूले योद्धाहरूलाई अत्यन्तै त्रसित तुल्याए"

शब्द अनुवाद