ne_tn/ezk/28/04.md

866 B

सामान्य जानकारी

परमप्रभुले टुरोसका शासकका लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

बुद्धि र सिपले

"तेरो बुद्धिले र तेरो समझले"

थुपारेको छस्‌

"जम्मा गरेको छस् "

भण्‍डारहरू

मूल्यवान् थोकहरू जम्मा गर्ने र सुरक्षित राख्‍ने ठाउँहरू

शब्द अनुवाद