# सामान्य जानकारी परमप्रभुले टुरोसका शासकका लागि आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ । # बुद्धि र सिपले "तेरो बुद्धिले र तेरो समझले" # थुपारेको छस्‌ "जम्मा गरेको छस् " # भण्‍डारहरू मूल्यवान् थोकहरू जम्मा गर्ने र सुरक्षित राख्‍ने ठाउँहरू # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/wise]] * [[rc://*/tw/dict/bible/other/gold]] * [[rc://*/tw/dict/bible/other/silver]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/other/arrogant]]