ne_tn/ezk/20/21.md

1.2 KiB

सामान्य जानकारी

परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन्

२०:१३ ( तिनीहरू मेरो विधिहरूमा चलेनन् ) मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्‍थान आफ्‍नो रिस तिनीहरूका विरुद्धमा खन्‍याउने निश्‍चय गरें

२०:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद