# सामान्य जानकारी परमप्रभुले इस्राएलका धर्मगुरूहरूका निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ । # तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन् २०:१३ ( तिनीहरू मेरो विधिहरूमा चलेनन् ) मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्‍थान आफ्‍नो रिस तिनीहरूका विरुद्धमा खन्‍याउने निश्‍चय गरें २०:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/rebel]] * [[rc://*/tw/dict/bible/kt/wrath]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/kt/name]] * [[rc://*/tw/dict/bible/other/nation]]