ne_tn/ezk/18/31.md

1.0 KiB

सामान्य जानकारी:

परमप्रभु इस्राएलका मानिसहरूसँग निरन्तर बोल्नुहुन्छ ।

आफ्‍ना निम्‍ति नयाँ हृदय र नयाँ आत्‍मा बनाओ

अर्को अनुवाद: "आफू को हो त्यो पूर्णरूपमा परिवर्तन गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

इस्राएलका घराना

३:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद