# सामान्य जानकारी: परमप्रभु इस्राएलका मानिसहरूसँग निरन्तर बोल्नुहुन्छ । # आफ्‍ना निम्‍ति नयाँ हृदय र नयाँ आत्‍मा बनाओ अर्को अनुवाद: "आफू को हो त्यो पूर्णरूपमा परिवर्तन गर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # इस्राएलका घराना ३:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/transgression]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/kt/spirit]] * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/other/declare]] * [[rc://*/tw/dict/bible/kt/repent]] * [[rc://*/tw/dict/bible/kt/life]]