ne_tn/ezk/17/15.md

1.8 KiB

सामान्य जानकारी:

यरूशलेमका राजा बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरिरहरको बारेमा परमप्रभु बोल्नुहुन्छ ।

के त्‍यो सफल हुनेछ र?

अर्को अनुवाद: "निश्‍चय नै त्‍यो सफल हुनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के यस्‍ता कुराहरू गर्ने मानिस उम्‍कन सक्‍छ र?

अर्को अनुवाद: "यस्‍ता कुराहरू गर्ने मानिस उम्‍कन सक्दैन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

करार भङ्ग गरेपछि पनि के त्‍यो उम्‍कन सक्‍छ र?

अर्को अनुवाद: "करार भङ्ग गरेपछि त्यो निश्‍चय नै उम्कन सक्दैन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद