ne_tn/exo/39/36.md

1.4 KiB

सामान्‍य जानकारी:

बजलेलका कामदारहरूले मोशासामु आफूहरूले बनाएका सबै कुराहरू प्रस्तुत गरिरहन्छन् ।

उपस्थितिको रोटी

यस रोटीले परमेश्‍वरको उपस्थितिलाई जनाउँछ । प्रस्‍थान २५:३०मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

झिँजा

यो जलाउँदा खेरी काठहरूलाई राख्‍ने तरिका हो। प्रस्‍थान २७:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद