ne_tn/exo/27/03.md

1.0 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउ‍नुहुन्छ ।

बाटाहरू

"कचौरा जस्तै भाँडा"

आगो राख्‍ने पात्रहरू

यी पात्रहरूमा वेदीबाटका तातो कोइला राखिन्थ्यो ।

भाँडाकुँडा

यी कुनै साधन, बर्तन अथवा औजारहरू थिए जुन काम लाग्दो उद्देश्‍यको लागि चलाइन्थ्यो ।

झिँजा

आगो बाल्दा दाउरा थाम्‍नको लागि वारपार गरी गासिएका बारहरूको फल्याक

शब्द अनुवाद