ne_tn/exo/39/30.md

1009 B

सामान्‍य जानकारी

प्रस्‍थान २८:३६-३७मा आज्ञा गरेअनुसार बजलेलको काम गर्ने समूहले पुजारीको पोशाक निरन्‍तर बनाइरहन्छन् ।

पवित्र मुकुट

यो खोपिएको मुकुट हो जुन सुनले बनेको थियो । प्रस्‍थान २९:६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद