ne_tn/exo/28/36.md

2.1 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

यसमा छापमा खोपेजस्तै गरी ... खोप्‍नू

"मोहरमा कुनै व्यक्तिले खोपेजस्तै गरी ... खोप्‍नू ।" प्रस्थान २८:११मा तपाईंले यस्तै शब्दहरूलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

फेटा

यो शिरको वरीपरि धेरै पटक बेरेर बनेको एउटा अग्लो शिर छोप्‍ने वस्तु थियो । प्रस्थान २८:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यसलाई हारूनको निधारमा राख्नू

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हारूनले त्यो आफ्नो निधारमा लगाउनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

फेटा सधैँ त्यसको निधारमा होस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हारूनले फेटा सधैँ त्यसको निधारमा लगाउनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद