ne_tn/exo/28/10.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

छापमा खोप्‍ने शिल्पकारले झैँ

"मोहरमा कुनै व्यक्तिले खोपे झैँ"

शिल्पकार

कडा पद्दार्थ जस्तै काठ, ढुड़गा वा धातुमा बुट्टा खोप्‍ने व्यक्ति

छाप

यो खोपिएको पत्‍थर थियो जुन सिलबन्दमा बुट्टा छाप्‍न प्रयोग गरिन्थ्यो ।

मणिघर

पत्थरलाई एपोदमा अड्काउने धातुको टुक्रा

शब्द अनुवाद