ne_tn/exo/39/10.md

1.5 KiB

सामान्‍य जानकारी:

बजलेलको काम गर्ने समूहले पुजारीको पोशाक निरन्‍तर बनाइरहन्छन् ।

तिनीहरूले यसलाई ... जडे

कामदारहरूले छाती-पातामा ... जडे

मानिक ... बिल्लौर

कुनै-कुनै भाषाहरूमा यी प्रत्येक मणिहरूको लागि शब्द नहुन सक्छ ।सबैभन्दा महत्‍वपूर्ण कुरा चाहिँ ती मुल्यवान् थिए र एक-अर्काबाट भिन्‍न थिए । प्रस्‍थान २८:१७-२०मा तपाईंले यी कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

ती सुनका मणिघरहरूमा जडिएका थिए ।

यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले ती सुनका मणिघरहरूमा जडे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद