ne_tn/exo/28/17.md

2.0 KiB

सामान्य जानकारीः

यहाँ उल्लेख गरिएका बहुमूल्य पत्थरहरूको रङ्ग EN-UDBमा भएका भन्दा बेग्लै हुनसक्छ ।

बहुमूल्य पत्थर

"बहुमूल्य मणिहरू" वा "मूल्यवान् मणिहरू" । प्रस्थान २५:७मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

मानिक ... बिल्लौर

यी बहुमूल्य पत्थरहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

नीर

यो नीलो रङ्गको मणि हो । प्रस्थान २४:१०मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

आनिक्स

सेतो र कालो, रातो वा खैरो रङ्गको तह भएको एक प्रकारको बहुमूल्य पत्थर । प्रस्थान २५:७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

ती सुनका मणिघरहरूमा जडिऊन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले ती सुनका मणिघरहरूमा जड्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद