ne_tn/exo/39/06.md

1.5 KiB

सामान्‍य जानकारी:

बजलेलको काम गर्ने समूहले पुजारीको पोशाक निरन्‍तर बनाइरहन्छन् ।

छाप

यो खोपिएको पत्‍थर थियो जुन सिलबन्दमा बुट्टा छाप्‍न प्रयोग गरिन्थ्यो । प्रस्‍थान २८:११मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

बाह्र छोरा

"१२ छोरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ

"परमप्रभुले मोशालाई गर्न भन्‍नुभएजस्‍तै ।" प्रस्‍थान ३९:०१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद