ne_tn/exo/38/21.md

3.0 KiB

जोड्ने वाक्य:

बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।

सामान्‍य जानकारी

(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जसलाई ... बनाइएको थियो

यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ। अर्को अनुवादः "जुन मोशाले लेवीहरूलाई लेख्‍न आज्ञा दिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

ईतामार

यो पुरुषको नाम हो । प्रस्‍थान ६:२३मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हुरका नाति, ऊरीका छोरा बजलेल

"बजलेल" र "ऊरी" पुरुषहरूका नाम हुन् । प्रस्‍थान ३१:१-२मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार

"परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा"

अहीसामाकका छोरा ओहोलीआब

"अहीसामाक" र "ओहोलीआब" पुरुषहरूका नाम हुन्। प्रस्‍थान ३१:६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

खोप्‍ने र सिपालु शिल्पकारले जस्तै अनि बुट्टा भर्नेले जस्तै

"खोप्‍न र बुट्टा भर्न सिपालु जस्‍तै"

शब्द अनुवाद