ne_tn/exo/38/04.md

1018 B

सामान्‍य जानकारी

बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।

तिनले वेदीको निम्ति ... मुन्द्रा ढाले

३८:४-५ को लागि प्रस्‍थान २७:४प्रस्‍थान २७:५मा तपाईंले प्रायः यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

बिटमुनि

अर्को अनुवादः "जसलाई तिनीहरूले बिटमुनि राखे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद