ne_tn/exo/38/01.md

1.5 KiB

सामान्‍य जानकारी

बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।

बजलेलले होमबलिको लागि ... सामग्री काँसाबाट बनाए

३८:१-३ को लागि प्रस्‍थान २७:१-२प्रस्‍थान २७:३मा तपाईंले प्रायः यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

हात

एक हातमा ४६ सेन्टिमिटर हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bdistance)

ती सिङहरू ... एउटै टुक्राबाट बनाइएका थिए

यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ ।अर्को अनुवाद: "तिनले ती सिङहरू ... एउटै टुक्राबाट बनाए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद