ne_tn/exo/37/17.md

30 lines
2.2 KiB
Markdown

# जोड्ने वाक्यः
बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।
# सामान्‍य जानकारी
(हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# तिनले यी सबै ... हाँगा उस्तै थिए ।
३७:१७-१९ को लागि [प्रस्‍थान २५:३१-३२](../25/31.md) र [प्रस्‍थान २५:३३](../25/33.md)मा तपाईंले प्रायः यी शब्‍दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# यसका कचौरा, कोपिला र फूलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए
यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ ।अर्को अनुवाद: "तिनले कचौरा, कोपिला र फूलहरू सबै एउटै टुक्राबाट बनाए ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# अनि ... हाडे-बदामका फूलजस्ता तिनवटा कचौरा ... थिए
यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागि:अनि ... तिनद्वारा हाडे-बदामका फूलजस्ता तिनवटा कचौरा ... बनाइए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# हाडे-बदामका फूल
हाडे-बदामको फूल सेतो वा गुलाबी फूल हो जुन हाडे-बदामको रुखमा उम्रन्छ र जसको पाचँवटा पत्र हुन्छन् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/lampstand]]
* [[rc://*/tw/dict/bible/kt/purify]]
* [[rc://*/tw/dict/bible/other/gold]]