ne_tn/exo/37/17.md

2.2 KiB

जोड्ने वाक्यः

बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।

सामान्‍य जानकारी

(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिनले यी सबै ... हाँगा उस्तै थिए ।

३७:१७-१९ को लागि प्रस्‍थान २५:३१-३२प्रस्‍थान २५:३३मा तपाईंले प्रायः यी शब्‍दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यसका कचौरा, कोपिला र फूलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए

यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ ।अर्को अनुवाद: "तिनले कचौरा, कोपिला र फूलहरू सबै एउटै टुक्राबाट बनाए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

अनि ... हाडे-बदामका फूलजस्ता तिनवटा कचौरा ... थिए

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागि:अनि ... तिनद्वारा हाडे-बदामका फूलजस्ता तिनवटा कचौरा ... बनाइए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

हाडे-बदामका फूल

हाडे-बदामको फूल सेतो वा गुलाबी फूल हो जुन हाडे-बदामको रुखमा उम्रन्छ र जसको पाचँवटा पत्र हुन्छन् ।

शब्द अनुवाद