ne_tn/exo/37/01.md

19 lines
1.4 KiB
Markdown

# बजलेल
यो एउटा मानिसको नाम हो । [प्रस्‍थान ३१:१-२](../31/01.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# साँढे दुई हात र ... साँढे एक हात
एक हात ४६ सेन्टिमिटर हन्छ । अर्को अनुवाद: "२.५ हात र ... १.५ हात" or "११५ सेन्टिमिटर ... ६९ सेन्टिमिटर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-bdistance]] र [[rc://*/ta/man/translate/translate-fraction]])
# त्यसको चारवटा खुट्टा
सन्‍दुकलाई अड्काउने यी चारवटा काठका टुक्राहरूको बारेमा यसरी बताइएको छ कि मानौं ती मानिस वा जनावरका खुट्टा थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/arkofthecovenant]]
* [[rc://*/tw/dict/bible/other/acacia]]
* [[rc://*/tw/dict/bible/kt/purify]]
* [[rc://*/tw/dict/bible/other/gold]]