ne_tn/exo/37/01.md

1.4 KiB

बजलेल

यो एउटा मानिसको नाम हो । प्रस्‍थान ३१:१-२मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

साँढे दुई हात र ... साँढे एक हात

एक हात ४६ सेन्टिमिटर हन्छ । अर्को अनुवाद: "२.५ हात र ... १.५ हात" or "११५ सेन्टिमिटर ... ६९ सेन्टिमिटर" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bdistance]] र [[rc:///ta/man/translate/translate-fraction]])

त्यसको चारवटा खुट्टा

सन्‍दुकलाई अड्काउने यी चारवटा काठका टुक्राहरूको बारेमा यसरी बताइएको छ कि मानौं ती मानिस वा जनावरका खुट्टा थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद