ne_tn/exo/36/24.md

21 lines
990 B
Markdown

# बजलेलले... बनाए ... एवम् रितले
३६:२४-२६ को लागि [प्रस्‍थान २६:१९-२१](../26/19.md)मा तपाईंले धेरैजसो यी शब्‍दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# चाँदीका चालिसवटा आधार
"चाँदीका ४० वटा आधार" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# बिसवटा फल्याक
"२० वटा फल्याक" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# एवम् रितले
सबै फल्याकको मुन्तिर पनि दुई-दुईवटा आधार हुनेछ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/silver]]
* [[rc://*/tw/dict/bible/kt/tabernacle]]