ne_tn/exo/36/24.md

990 B

बजलेलले... बनाए ... एवम् रितले

३६:२४-२६ को लागि प्रस्‍थान २६:१९-२१मा तपाईंले धेरैजसो यी शब्‍दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

चाँदीका चालिसवटा आधार

"चाँदीका ४० वटा आधार" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

बिसवटा फल्याक

"२० वटा फल्याक" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

एवम् रितले

सबै फल्याकको मुन्तिर पनि दुई-दुईवटा आधार हुनेछ ।

शब्द अनुवाद