ne_tn/exo/31/16.md

1.7 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूलाई भन्‍नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

शबाथलाई मान्‍नैपर्छ

"शबाथ बारे परमप्रभुका निर्देशनहरू पालन गर्नैपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका पुस्तौँ-पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ

"तिनीहरू र तिनीहरूका सन्तानका सारा पुस्तौँ-पुस्ताले यो मान्‍नुपर्छ ।" प्रस्थान १२:४२मा तपाईंले "तिमीहरूको पुस्तौँसम्म"लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

स्थायी विधि

"अन्त्य नहुने विधि" । प्रस्थान २८:४३मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद