ne_tn/exo/30/29.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभु मोशासित निरन्तर बोल्नुहुन्छ ।

तिनलाई ... अलग गर्नू

यसले प्रस्थान ३०:२६-२८मा सूचीकृत गरिएका थोकहरूलाई जनाउँछ ।

तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म

"तिमीहरूका सन्तानका सारा पुस्ता-पुस्तासम्म ।" प्रस्थान १२:१४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद