ne_tn/exo/30/26.md

1.4 KiB

सामान्य जानकारीः

परमप्रभु मोशासित निरन्तर बोल्नुहुन्छ ।

तैँले ... अभिषेक गर्नू

यहाँ "तैँले"ले मोशालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

गवाहीको सन्दुक

सन्दुक बाकस हो जसमा आज्ञा राखिएको हुन्छ । यसलाई अनुवादमा स्पष्‍टसित बताउन सकिन्छ । प्रस्थान २६:३३मा तपाईंले यसलाई कसरीअनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "आज्ञा भएको बाकस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

होमबलि चढाउने वेदी

"होमबलि जलाइने वेदी"

शब्द अनुवाद