ne_tn/exo/30/22.md

3.6 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

मसलाहरू

सुक्काएका बोटहरू जसलाई मानिसहरूले पीसेर धूलो बनाउछन् अनि मिठो बास्‍ना र स्वाद दिन तेल अथवा खानामा हाल्छन् । प्रस्थान २५:६ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

५०० शेकेल ... २५० शेकेल

१ शेकेल लगभग ११ ग्राम हुन्छ । मानिसहरूलाई थाहा भएको नापको एकाइ र औसत सङ्ख्या अनुवादकहरूले प्रयोग गर्न सक्नुहुन्छ । "५.७ किलोग्राम ... ११.४ किलोग्राम" अथवा "छ किलोग्राम ... तिन किलोग्राम" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/translate-bweight]] र rc://*/ta/man/translate/translate-fraction)

दालचिनी ... बोझो ... तेजपात

यी सुगन्धित र स्वादिलो मसलाहरू हुन्। (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

पवित्रस्थानको हिसाब

त्‍यहाँ निश्‍चय नै त्‍यतिबेला एउटा भन्दा बढी तौलका शेकेलहरू थिए । यसले कुन प्रयोग गर्ने भनेर निश्‍चित गर्‍थ्यो । प्रस्थान ३०:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bweight)

एक हीन

मानिसहरूलाई थाहा भएको नापको एकाइ र औसत सङ्ख्या अनुवादकहरूले प्रयोग गर्न सक्नुहुन्छ । "३.७ लिटर" अथवा "४ लिटर" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bvolume]] र [[rc:///ta/man/translate/translate-fraction]])

यी सामग्रीहरूबाट

"यी तत्त्वहरूबाट"

सुगन्धित मसला बनाउनू

सम्भावित अर्थहरू हुन्ः १) मोशासँग सुगन्धित मसला बनाउने हुनुर्‍थ्यो वा २) मोशा आफैले सुगन्धित मसला बनाउने काम गर्नुपर्‍थ्यो ।

शब्द अनुवाद