ne_tn/exo/30/11.md

3.5 KiB

तैँले ... लिँदा

सम्भावित अर्थहरू हुन्ः १) "तैँले"ले मोशालाई मात्र जनाउँछ अथवा २) "तैँले"शब्दले मोशा र जनगणना लिँदा भविष्यका पुस्ताहरूमा हुने इस्राएलका अगुवाहरूलाई बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

इस्राएलीहरूको जनगणना

अगुवाहरूले इस्राएली पुरूषहरूको मात्र गन्ती गर्थे ।

गन्ती भएको हरेक

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । तिनीहरूले पुरूषहरूलाई मात्र गन्ती गरे । अर्को अनुवादः "तैँले गन्ती गरेको हरेक" अथवा "तैँले गन्ती गरेको हरेक मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

चाँदीको आधा शेकेल

"चाँदीको १/२ शेकेल" मानिसहरूले बुझ्‍ने नापको एकाइ र औसत सङ्ख्या अनुवादकहरूले प्रयोग गर्न सक्नुहुन्छ । "चाँदीको ५.५ ग्राम" अथवा "चाँदीको ६ ग्राम" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bmoney]] र [[rc:///ta/man/translate/translate-bweight]] र rc://*/ta/man/translate/translate-fraction)

पवित्रस्थानको शेकेलको नापअनुसार

त्‍यहाँ निश्‍चय नै त्‍यतिबेला एउटा भन्दा बढी तौलका शेकेलहरू थिए । यसले कुन नाप प्रयोग गर्ने भनेर तोक्थ्यो ।

बिस गेरा

"२० गेरा" धेरै सानो केहि कुराको तौल कति थियो भनेर नापनको लागि मानिसहरूले प्रयोग गर्ने एकाइ गेरा थियो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-unknown]] र [[rc:///ta/man/translate/translate-numbers]])

बिस वर्षभन्दा माथिको

ठूला संख्याहरूलाई साना संख्याहरूको माथि भएझै बताइएको छ । अर्को अनुवादः "बिस वर्ष र त्यो भन्दा बढिको" अथवा "बिस वर्ष वा त्यो भन्दा ठूलो उमेरको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद